From Wikipedia, the free encyclopedia
Content deleted Content added
|
|
|||
| Line 1: | Line 1: | ||
|
”’अंकित बाबु अधिकारी”’ (जन्म: २०४७ माघ ८) नेपाली लेखक तथा सङ्गीतकर्मी हुन्।<ref>{{Cite web |title=About Me – Ankit |url=https://ankitbabuadhikari.com/about-me/ |access-date=2026-01-19 |language=en-US}}</ref> उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित गैरआख्यान पुस्तक ‘शेर्पा: स्टोरीज अफ लाइफ एण्ड डेथ फ्रम द फर्गटन गार्डियन्स अफ एभरेस्ट’का सह-लेखक हुन्।<ref>{{Cite web |title=शेर्पाका कथावाचक |url=https://www.onlinekhabar.com/personality/pradip-basyal-ankitbabu-adhikari |access-date=2026-01-19 |website=Online Khabar |language=en-US}}</ref> नेपाल सरकारले उनलाई २०८२ सालमा तेन्जिङ-हिलारी पुरस्कारबाट सम्मानित गरेको थियो।<ref>{{Cite web |title=मिङ्मालाई सगरमाथा सम्मान, ‘शेर्पा’का लेखकसहित कीर्तिमानीहरूलाई तेञ्जिन हिलारी पुरस्कार |url=https://www.onlinekhabar.com/2025/05/1692602/mingma-ji-receives-everest-honor-record-breaking-climbers-including-author-of-book-sherpa-receive-tenjin-hillary-award |access-date=2026-01-19 |website=Online Khabar |language=en-US}}</ref> विसं २०८१ मा अनलाइनखबरले अधिकारीलाई उक्त वर्षको नेपालका ४० वर्ष मुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा समेटेको थियो। ‘नेपाली तारा’ साङ्गतिक कार्यक्रममा देखा परेसँगै व्यापक प्रशंसक बटुलेका अधिकारी गायक, सङ्गीतकार तथा गीतकार हुन।<ref>{{Cite web |date=2020-10-22 |title=Mountain Khabar‘के माया लाग्छ र ?’ र ‘तीनपाते’ को सफलतापछि गायक अंकित बाबु अधिकारीले ल्याए ‘याक्थुङ्मा कान्छी’ |url=https://www.mountainkhabar.com/2020/10/23/19878/ |access-date=2026-01-19 |website=Mountain Khabar |language=en-US}}</ref>पत्रकारितातर्फ उनले विगतमा नेपालका अङ्ग्रेजी दैनिक पत्रिकाहरू द काठमाण्डू पोस्ट र द हिमालयन टाइम्समा काम गर्नुका साथै अमेरिकी अखबर द वासिङ्टन पोस्टका लागि समेत रिपोर्टिङ गरेका छन्। |
|||
|
==सन्दर्भ सामग्री== |
|||
|
{{reflist}} |
|||

